राजनीति

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय मीनभवनमा

Madhav Nepal

१८ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यालय मीनभवनमा रहने भएको छ । भीएस निकेतन स्कुल नजिकैको घरमा पार्टी कार्यालय रहने निश्चित भएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले उक्त घरमा रङ्गरोगनको कार्य भइरहेको छ ।

असोज १ गते पार्टी कार्यालय स्थापना गरिने उनले जानकारी दिए । “भीएस निकेतन नजिकैको घरमा कार्यालय राख्ने पक्का भएको छ । अहिले रङ्गरोगनको कार्य भइरहेको छ । असोज १ गतेबाट हामीलाई हस्तान्तरण गर्ने कुरा भएको छ,” उनले भने ।

कसको घरमा बस्ने भन्ने प्रश्नमा उनले भने, “एमालेले लिएको जस्तो घर होइन्, राम्रो छ ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *