मुख्य समाचार

पछिल्लो २४ घण्टामा १ हजार ७५६ संक्रमित थपिए, २३ जनाको मृत्यु

corona test nepal

१८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ कोभिड संक्रमित थपिएका छन् ।

१४ हजार ३३४ वटा नमूनाको परीक्षण गर्दा १ हजार ७५६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो चौबीस घण्टामा २३ जनाको मृत्यु पुष्टि भएको छ, योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ ।

त्यस्तै आज २ हजार २७४ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस