गण्डकी प्रदेश

पोखरामा खोलाले बगाएर एक पुरुषको मृत्यु

bead body tag

१८ भदौ, पोखरा । पोखरामा खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–३२ स्थित खुदिखोलाले बगाउँदा सोही ठाउँमा बस्ने ६० वर्षीय रमेश मगरको शुक्रबार बिहान मृत्यु भएको हो । खोलाले बगाई रुखमा अड्किएको अवस्थामा फेला परेका उनको शिशुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *