मुख्य समाचार

नेप्सेमा नकारात्मक सर्किट, ४० मिनेटको लागि कारोबार रोकियो

nepse

२० भदौ, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा नकारात्मक सर्किट लाग्दा ४० मिनेटको लागि कारोबार रोकिएको छ ।

आइतबार कारोबार सुरु भएको पहिलो दुई घण्टा बजार परिसूचक नेप्सेमा ५ प्रतिशतको गिरावट हुँदा ४० मिनेटको लागि कारोबार रोकिएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *