समाचार

सुनसरीमा १० वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ

arrest

२० भदौ, सुनसरी । सुनसरीको दुहबी नगरपालिका–४ बाट प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी नगरपालिका–४ मालहटी टोल बस्ने ५२ वर्षीय राजु सहनी छन् ।

उनले १० वर्षीया बालिकालाई जबरजस्ती करणी  गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । भदौ १५ मा बालिकालाई  सहनीले जबरजस्ती करणी गरेको सुराकका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे ईलाका प्रहरी कार्यालय दुहबीले अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *