समाचार

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

bead body tag

२१ भदौ, काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ उमलिङस्थित एकै परिवारका ६ जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

प्रहरीका अनुसार एकजना जिवित फेला परेका छन् । मृत भेटिनेहरुमा पार्वती कार्की घरमा फेला परेकी छन् ।

उनका छोरा तेजबहादुर कार्की सडकको भित्तामा, बुहारी कमला र नातिनी रञ्जना खोलामा, आठ वर्षको नाती विपिन कार्की र ५ वर्षीया नातिनी गोमा कार्की बारीमा फेला परेका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । हालसम्म कोही पक्राउ परेका छैनन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *