मुख्य समाचार

पछिल्लो २४ घण्टामा १ हजार ८९७ संक्रमित थपिए, २० जनाको मृत्यु

coronavirus kathmandu

२१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८९७ जना कोभिड संक्रमित थपिएका छन् । १५ हजार ९७९ वटा नमूनाको परीक्षण गर्दा १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो चौबीस घण्टामा २० जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ ।

आज १ हजार ७४३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म देशभर कोभिड १९ का सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *