समाचार

गोकर्णेश्वर मन्दिरमा श्राद्ध गर्नेको घुइँचो

gokarneshwar mandir

२२ भदौ, काठमाडौं । कुशे औंसीको दिन आज काठमाडौंको मकालबारीस्थित गोकर्णेश्वर महादेवको मन्दिरमा मानिसको भिड लागेको छ ।

यस दिन गोकर्णेश्वरमा आफ्नो दिवंगत बाबुको नाममा श्राद्ध गर्न र तर्पण दिन मानिस पुग्ने गर्छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस