रोजगार

भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी

bhaktapur hospital

२३ भदौ, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले स्वास्थ्यकर्मी र कर्मचारी माग गरेको छ ।

अस्पतालले विभिन्न ६ पदमा १४ कर्मचारीको माग गरेको हो । अस्पतालले फार्मेसी अधिकृत, फार्मेसी सहायक, रेडियोग्राफर टेक्निसियन, ल्याब असिस्टेन्ट सहायक कम्युटर अपरेटरको माग गरेको हो ।

अस्पतालले सूचना जारी गर्दै ६ महिने करार सेवाका लागि कर्मचारीका लागि दरखास्त आह्वान गर्न माग गरेको हो । योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने अस्पतालले जनाएको छ ।

bhaktapur hospital

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस