समाचार

पछिल्लो २४ घण्टामा थपिए १ हजार ६४० कोभिड संक्रमित, १० जनाको मृत्यु

covid19 Death body

२३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६४० जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ४५५ वटा नमुनाको परीक्षण गर्दा १ हजार ६४० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८८९ पुगेको छ ।

त्यस्तै आज २ हजार १६१ जना संक्रमणमुक्त भएका छन् । नेपालको पछिल्लो समय औसत टेष्ट पोजेटिभिटी दर १३. ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *