समाचार

सुनवलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

accident

२५ भदौ, काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–७, सिसहानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मोटरसाइकल चालक रुपन्देहीको देवदह नगरपालिका–५, खैरेनीका २८ वर्षीय श्याम पोखरेलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

गए राति करिब साढे १० बजे लु२३प ९५६८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिएको अस्थायी प्रहरी पोस्ट ज्यामिरेले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *