मनोरञ्जन ताजा समाचार

‘ए मेरो हजुर–४’ ले लियो रिलिज डेट

a mero hajur 4

२५ भदौ, काठमाडौं । नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–४’ ले रिलिज डेट घोषणा गरेको छ ।

आउँदो चैत २५ गते चलचित्र रिलिज गर्ने निर्देशक झरना थापाले जानकारी दिएकी छिन् ।

चलचित्रमा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन् । सिनेमा हल खुलेसँगै मेकरले रिलिज डेट लिन थालेका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस