समाचार

मृगौला प्रत्यारोपण गरेकालाई मासिक ५ हजार रुपैयाँ दिइने

Janardan Sharma

२५ भदौ, काठमाडौं । सरकारले बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयकमार्फत मृगौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात विरामीलाई औषधि उपचार खर्चबापत सरकारले मासिक ५ हजार उपलब्ध गराउने भएको छ ।

यस्तै, राजनीतिक परिवर्तनका लागि बलिदान गर्ने परिवारको लागि मासिक ३ हजार भत्ता प्रदान गर्ने बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस