समाचार

दसैँको अग्रिम टिकट बुकिङ असोज दोस्रो सातादेखि खोल्ने तयारी

buspark ticket counter

२९ भदौ, काठमाडौं । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच छलफल सुरु भएको छ । दसैँ नजिकिँदै गर्दा अग्रिम टिकट बुकिङबारे छलफल सुरु भएको हो ।

विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार असोजको दोस्रो सातादेखि अग्रिम टिकट बुकिङ खोल्ने तयारी छ । ‘‘अहिले यातायात व्यवसायी र विभागबीच छलफल भइरहेको छ । कहिलेदेखि खुलाउने भनेर औपचारिक निर्यण भइसकेको छैन,” उनले भने ।

विभागका अनुसार औपचारिक निर्णय भोलि वा पर्सि (बिहीबार) सार्वजनिक गरिनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस