मनोरञ्जन ताजा समाचार

चलचित्र ‘एक’को ओएसटी सार्वजनिक

Bishal

२ असोज, काठमाडौं । नेपाली कथानक चलचित्र ‘एक’को ओएसटी सार्वजनिक गरिएको छ ।

‘मेरो देशको नाम नेपाल’ बोलको ओएसटी सार्वजनिक गरिएको हो । ओएसटीमा शब्द रचना मनोज पण्डितको छ भने संगीत तथा स्वर हरि लम्सालको छ । ओसटी भिडियोमा विशाल पोखरेल छन् ।

मनोज पण्डितले निर्देशन गरेको चलचित्र ‘एक’ यही दसैंको घटस्थापनाका दिन डिजिटल प्लेटफर्ममा रिलिज हुँदै छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *