राजनीति

केही बुँदा संशोधन गरी एमसीसी पारित गरिन्छ : प्रचण्ड

Prachanda

२ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संशोधन गरी एमसीसी पारित गरिने बताएका छन् ।

शनिबार जनकपुरधाममा आयोजित प्रशिक्षण कार्यक्रमबाट काठमाडौं फर्कने क्रममा उनले केही बुँदा संशोधन गरी अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट पारित हुने बताएका हुन् ।

बिनासंशोधन एमसीसी पारित गर्न नहुने धारणा उनले राखे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस