मुख्य समाचार

एमालेले बोलायो स्थायी कमिटी बैठक

UML Stha

३ असोज, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

कार्यालय सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार दिउसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको छ । तुल्सीलाल प्रतिष्ठान च्यासलमा स्थायी कमिटी बैठक बोलाइएको उनले जानकारी दिए ।

संसद्मा एमालेको भूमिकालगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस