समाचार

काठमाडौंमा उपत्यकामा २४१ संक्रमित थपिए

Corona Kathmandu

३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४१ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा १८७, भक्तपुरमा ३२ र ललितपुरमा २२ संक्रमित थपिएका हुन् । हाल उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ९५६ रहेको छ ।

अहिले देशभर २२ हजार ८६४ जना होम आइसोलेसनमा, एक हजार ४४९ जना संस्थागत आइसोलेसनमा, ३९० जना आईसीयू तथा ११७ जना भेन्टिलेटरमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *