समाचार

अर्थमन्त्रीलाई प्रश्न : ‘हरियो बन तस्करको धन’ कहिले अन्त्य हुन्छ ?

janardhan sharma

४ असोज, काठमाडौं । प्रतिनिधिसभामा सरकारले ल्याएको बजेटका विनियोजन विधेयकको शिर्षकमा सांसद प्रेम सुवालले मात्र प्रश्न राखेका छन् । विनियोजन विधेयकमाथिको छलफलमा कुनै पनि सांसदले भाग नलिएपछि खर्च कटौती प्रस्ताव दर्ता गराएका सुवालले मात्र स्पष्टीकरण सोध्न पाएका हुन् ।

“सभामुख महोदय, मैले हरियो बन तस्करको धन कहिले अन्त्य हुन्छ भनेर प्रश्न सोधेको थिएँ, त्यसमा जवाफ आएन,” सुवालले भने, “फास्ट ट्रयाक रोकेर रञ्जुमार्ग बनाउन गरको मागका सम्बन्धमा सरकारको धारणा के छ ?”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस