सेयर मार्केट

सेयर बजारमा उच्च गिरावट, नेप्से ११३ अंकले घट्याे

nepse

४ असोज, काठमाडौं । आइतबारकाे सार्वजनिक बिदापछि साेमबारबाट खुलेकाे सेयर बजारमा पहिलाे काराेबार दिन नै सेयर बजारमा भारी गिरावट भएकाे छ ।

याे समाचार तयार पार्दासम्म नेप्सेमा ११३.१४ अंकको गिरावट भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा , विकास बैंक, वित्त कम्पनी, र हाईड्राेपावर उपसूचकमा उच्च गिरावट भएकाे छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *