राजनीति

यी हुन् एमाले स्थायी कमिटी बैठकका निर्णय

UML Stha

४ असोज, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा नेताहरूले विधान महाधिवेशनमा प्रस्तुत गर्ने  विधान संशोधनसम्बन्धी प्रस्ताव, सागंठनिक प्रस्ताव र राजनीतिक प्रतिवेदनसम्बन्धी प्रस्तावमा सुझाव दिएका छन् ।

बैठकमा आएको सुझावलाई समेटेर केन्द्रीय कमिटीकोमा बैठकमा लैजाने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । एमालेको असोज ८ र ९ गते केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कमिटीमा आएका सुझाव समेटेर विधान महाधिवेशनमा प्रस्तुत गर्ने उनले बताए ।

एमालेको विधान महाधिवेशा असोज १५–१७ गतेका लागि आह्वान गरिएको छ । विधान महाधिवेशनका लागि प्रतिनिधिको नामावली तयार गर्ने, व्यवस्थापन लगायताका काममा पार्टी केन्द्रीत हुने उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस