मनोरञ्जन ताजा समाचार

पारु र मनोजले ल्याए गीत ‘यो माया हैन र’

k maya hainara

५ असोज, काठमाडौं । गायिका पारु राई र गायक मनोज थापामगरको युगल गायन रहेको गीत ‘यो माया हैन र’ सार्वजनिक भएको छ । प्रेमकथा ब्यक्त गर्ने गीत आकर्षक भिडियो सहित बाहिर आएको हो ।

गीतमा पारु शब्द र मनोजको संगीत छ । भिडियो भने युकेमा रमणीय स्थलमा छायांकन भएको हो । भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारु राईको अभिनय देख्न सकिन्छ ।

भिडियोमा विशेष भूमिकामा दिलिप राई देखिएका छन् । भिडियो कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशनमा तयार भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *