सेयर मार्केट

निफ्राले एक अर्ब ७० करोड रूपैयाँ लाभांश बाँड्ने

nifra

५ असोज, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले पहिलोपल्ट लाभांश घोषणा गरेको छ । निफ्राले आईपीओ जारी गरेपछिको दोस्रो आर्थिक वर्षमा नगद लाभांश दिने भएको हो ।

कम्पनीले चुक्तापुँजी २० अर्ब रुपैयाँको ८.५ प्रतिशत (करसहित)ले हुने एक अर्ब ७० करोड रुपैयाँ नगद लाभांश दिने भएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट लाभांश बाँड्न लागेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *