समाचार

कतार पठाउन लागेको साढे सात किलो चरेससहित नौजना समातिए

chares

५ असोज, काठमाडौं । कतार तस्करी गर्न लागिएको साढे सात किलो चरेससहित नौजना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको कपनबाट उनीहरूलाई पक्राउ गरेको हो ।

ब्युरोको टोलीले कपनस्थित उर्पा तामाङको कोठाबाट तीन किलो ५७९ ग्राम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रस्थानकक्षमा श्यामप्रसाद रोकाको साथबाट चार किलो ३५ ग्राम लागुऔषध चरेस बरामद गरेको जनाइएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरी ब्युरो टोली यसबारेमा जानकारी गराएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *