समाचार

झापामा चार लाख २७ हजारसहित १७ जुवाडे पक्राउ

juwa Newroad

६ असोज, काठमाडौं । झापामा चार लाख रुपैयाँभन्दा बढी रुकमसहित १७ जुवाडे पक्राउ परेका छन् ।

दमक नगरपालिका–१ स्थित हिमाल देवानको घर कम्पाउन्डको पछाडिपिट्ट जस्ताको छाना भएको एकतले भान्सा कोठाबाट उनीहरू पक्राउ परेका हुन् । उनीहरूको साथबाट चार लाख २७ हजार ६०० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा युवराज न्यौपाने, दिलबहादुर राई, तीर्थ अधिकारी, ठाकुरप्रसाद निरौला, हरि कोइराला, सुबिन्द्र सुब्बा, मोहन बराल, सुनील साह, लक्ष्मीप्रसाद अधिकारी, नैनकुमार चौधरी छन् ।

यस्तै, रुपेश तामाङ, बलराम बस्नेत, गंगाराम मगर, निशान पोखरेल, कर्ण राई, राजन दाहाल र विनोद थेबे छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *