समाचार

पछिल्लो २४ घण्टामा थपिए १ हजार २३९ कोरोना संक्रमित, १३ जनाको मृत्यु

corona test

७ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २३९ जना कोरोना संक्रमित थपिएका छन् ।

१५ हजार २४३ वटा नमुनाको परीक्षण गर्दा १ हजार २३९ जनामा संक्रमण पुष्टी भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७२ पुगेको छ ।

त्यस्तै आज १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २० हजार ७४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस