समाचार

बुटवलको तिनाउ नदीमा शव फेला

child death

८ असोज, रुपन्देही । बुटवलको तिनाउ नदी किनारमा एक बालकको शव फेला परेको छ ।

देवीनगरस्थित नदी किनारमा अर्धनग्न अवस्थामा बालकको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले  करिब १२ वर्षका वालकको शव फेला परेको जानकारी दिए ।

उनले घटनास्थलमा प्रहरी पुग्न लागेको र पूर्ण विवरण आउन बाँकी रहेको जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *