समाचार

पछिल्लो २४ घण्टामा १ हजार ४७६ संक्रमित थपिए, नौजनाको मृत्यु

Corona ICU

८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४७६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । १५ हजार ६९० वटा स्वाब नमुनाको परीक्षण गर्दा एक हजार ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा नौजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ । यस्तै, यो अवधिमा एक हजार ५५० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २० हजार २८७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *