समाचार

वसन्त चौधरीलाई हृदयघात

Basanta Chaudhari

८ असोज, काठमाडौं । उद्योगपति तथा कवि वसन्त चौधरीलाई ह्रदयघात भएको छ ।

पारिवारिक घुमफिरका लागि दुबई पुगेका चौधरीलाई अकस्मात ह्रदयघात भएको हो । ह्रदयघात भएलगत्तै  चौधरीलाई दुबईस्थित अमेरिकन अस्पातालमा भर्ना गरिएको छ ।

उनको अहिले ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको उनको पारिवारिक श्रोतले बताएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस