अर्थनीति

नाडाको वार्षिक साधारणसभा तथा निर्वाचन मंसिरमा हुने

krishna prasad dulal

१० असोज, काठमाडौं । नाडाको वार्षिक साधारणसभा तथा निर्वाचन मंसिरमा हुनेको ४५औँ वार्षिक साधारणसभा तथा निर्वाचन आउँदो मंसिर २२ र २३ गते काठमाडौंमा हुने भएको छ ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । नाडाको संशोधित विधान– २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्षलगायत संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्यसमितिको निर्वाचन हुनेछ ।

नाडाले सातवटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एसोसिएसनसमेत गठन गरिसकेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *