मुख्य समाचार

दसैंमा घर जाँदै हुनुहुन्छ, कहाँको भाडा कति ? (भाडा दरसहित)

thankot post

११ असोज, काठमाडौं । सरकारले आजदेखि समायोजित भाडादर लागू गर्दै अग्रिम टिकट बुकिङ खुलाएको छ । गत असार २७ गते सरकारले समायोजन गरेको भाडादर लागू गर्दै अग्रिम टिकट बुकिङ खुलेको हो । सरकारले इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण गरेको थियो । यसअघि सरकारले २०७५ साल ६ महिना ७ गते १० प्रतिशत भाडा वृद्धि गरेको थियो ।

उक्त मितिमा बसेको मन्त्रीपरिषद्को बैठकले सार्वजनिक यातायातमा २० देखि २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो । मालबाहक सवारी साधनको भाडा २० देखि २६ प्रतिशत बढेको थियो । यस्तै, यात्रुबाहक सवारी साधनामा २८ प्रतिशत भाडा वृद्धि गरेको थियो ।

हेर्नुहोस आजदेखि कुन ठाउँको भाडादर कति ?

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस