सूचना प्रविधि

सामसङ ग्यालेक्सी एओ ३ एस बजारमा

galaxy a

१३ असोज, काठमाडौं । स्मार्टफोन ब्रान्ड सामसङले ‘ए’ सिरिजअन्तर्गत नयाँ ग्यालेक्सी एओ३एस नेपालमा ल्याएको छ ।

यसमा ६.५ इन्च इन्फिनिटी–भी डिस्प्ले, तीनवटा क्यामरा, पाँच हजार एम्पिएरकोे ब्याट्री, अक्टा–कोर प्रोसेसरलगायत विशेषता रहेको कम्पनीले जनाएको छ ।

यो स्मार्टफोनको बजार मूल्य ३ जीबी प्लस ३२ जीबीको १५ हजार ५०० र ४ जीबी प्लस ६४ जीबीको १७ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस