कर्पोरेट

पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणका लागि बृज सिमेन्टको सहयोग

brij

१३ असोज, काठमाडौं । बृज सिमेन्ट इन्डष्ट्रिज प्रालिले नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणका लािग सहयोग गरेको छ ।

शाखाको भवन निर्माण गर्न आवश्यक पर्ने सिमेन्ट पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्ट इन्डष्ट्रिज प्रालिले उपलब्ध गराउने भएको हो ।

पुष्पतारा केडिया सेवा फाउन्डेसनले विभिन्न सामाजिक संघ–संस्थालगायत विभिन्न क्षेत्रहरूमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न परियोजनाहरूलाई सहायता प्रदान गर्दै आइरहेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस