समाचार

काठमाडौं उपत्यकामा थपिए तीन सय ३५ संक्रमित

kathmandu valley

१३ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा थप तीन सय ३५ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ६५ जना, भक्तपुरमा २८ जना र ललितपुरमा ४२ संक्रमित थपिएका हुन् ।

यस्तै, काठमाडौं उपत्यकामा ४४१७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २५१७ ललितपुरमा १०७२ र भक्तपुरमा ८२८ सक्रिय संक्रमित छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस