अर्थनीति

फोटोन मोटर्सले एक हप्ता फ्री सर्भिस एन्ड ड्राइभर क्याम्प सञ्चालन गर्ने

foton

१४ असोज, काठमाडौं । फोटोन मोटर्सले दसैँको बेलामा फ्री सर्भिस एन्ड ड्राइभर ट्रेनिङ क्याम्प आयोजना गर्ने भएको छ । यही असोज १७ देखि असोज २२  गतेसम्म फोटोन मोटर्सका ग्राहकले फ्री सर्भिस एन्ड ड्राइभर ट्रेनिङ क्याम्पमा सहभागी हुन पाउनेछन् ।

फोटोन मोटर्सको अधिकारिक वर्कसप सीतापाइलामा एक हप्तासम्म चल्ने उक्त योजनामा फोटोन मोटर्सका सम्पूर्ण प्रकारका गाडीहरूको फ्री सर्भिसिङ हुने कम्पनीका सर्भिस हेड विदेशमान सिंह डंगोलले जनाएका छन् ।

उक्त अवधिभर फोटोन गाडीका ग्राहकलाई फोटोन जेन्युइन स्पेयर पार्ट्समा १० प्रतिशत छुट, ल्युब्रिकेट्समा १५ प्रतिशत छुट तथा अन्य लेवर चार्ज र चेकअप मा शतप्रतिसत छुटको व्यवस्था गरिएको पनि जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *