कर्पोरेट

हिमालय एयरलाइन्सबाट शैक्षिक सामग्री सहयोग

himalayan

१४ असोज, काठमाडौं । हिमालय एयरलाइन्सले प्रयास नेपाललाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

हिमालयले संस्थालाई आवश्यक पर्ने स्टेसनरी, नोट–बुक्स, रजिष्टर, कलम र विभिन्न कक्षाका विद्यार्थीलाई शैक्षिक पाठ्यपुस्तक प्रदान गरेको जनाएको छ । एयरलाइन्सले कोभिड–१९ विरुद्ध आवश्यक जनचेतना अभिवृद्धि गर्ने शिक्षामूलक पोस्टरहरू समेत प्रदान गरेको जनाइएको छ ।

प्रयास नेपाल तीन फरक क्षमता भएका विद्यार्थीहरूका साथ २६ जना बालबालिकाहरू रहेको एक अनाथालय हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस