राजनीति

सडकमा लाखौँ जनता उतारेर रङ्गिन क्रान्ति गर्छौं : प्रचण्ड

prachanda

१४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतियारको लडाइँ अब माओवादीले नलड्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठन अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति र आफैँले संघर्ष गरेर ल्याएको उपलब्धीका कारण हतियारको क्रान्ति नगर्ने बताए ।

सडकमा लाखौँ जनता उतारेर रङ्गिन क्रान्ति गर्न सकिने प्रचण्डको दाबी छ । “अब हामी हतियार र हिंसाको क्रान्ति गर्दैनौँ,” उनले भने, “दलाल पुँजीपति र नोकरशाहा पुँजीपति विक्ने ठाउँमा समानुपातिक निर्वाचन प्रणालीका लागि लाखौं जनतलाइ सडकमा उतारेर रङ्गिन क्रान्ति गर्न सकिन्छ ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *