
१४ असोज, काठमाडौं । टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्कमा ५० हजार सदस्यहरु पुगेको खुसियालीमा सेलिब्रेसन राइडको आयोजन गरेको छ ।
टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्कमा ५० हजार सदस्यहरु पुगेको खुसियालीमा सेलिब्रेसन राइडको आयोजन गरेको छ ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले यस्ता कार्यक्रमले कम्पनीसँग आवद्ध हरेक ग्राहकको हौसला बढाउने बताए ।
प्रतिक्रिया दिनुहोस