कर्पोरेट

जगदम्बा मोटर्सद्वारा एनटर्कियन राइडको आयोजना

ride

१४ असोज, काठमाडौं । टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्कमा ५० हजार सदस्यहरु पुगेको खुसियालीमा सेलिब्रेसन राइडको आयोजन गरेको छ ।

टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्कमा ५० हजार सदस्यहरु पुगेको खुसियालीमा सेलिब्रेसन राइडको आयोजन गरेको छ ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले यस्ता कार्यक्रमले कम्पनीसँग आवद्ध हरेक ग्राहकको हौसला बढाउने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *