![congress flag](https://www.nmbnews.com/wp-content/uploads/2021/02/nmb-watermark-image.jpg)
१६ असोज, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा मतदान अन्तिम चरणमा पुगेको छ ।
क्षेत्रीय प्रतिनिधि सुशान्त आचार्यकाअनुसार अबको केही बेरमा मतदान कार्य समापन हुँदैछ । नगरपालिका सभापतिमा प्रकाशमान-गगन पक्षबाट श्रीराम थापा र देउवा-सिटौला पक्षबाट कृष्णहरि महर्जन चुनावी मैदानमा छन् ।
तारकेश्वर नगरपालिकामा २५९ मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस