राजनीति

कांग्रेस महाधिवेशन : तारकेश्वर नगरपालिकाको मतदान अन्तिम चरणमा

congress flag

१६ असोज, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा मतदान अन्तिम चरणमा पुगेको छ ।

क्षेत्रीय प्रतिनिधि सुशान्त आचार्यकाअनुसार अबको केही बेरमा मतदान कार्य समापन हुँदैछ । नगरपालिका सभापतिमा प्रकाशमान-गगन पक्षबाट श्रीराम थापा र देउवा-सिटौला पक्षबाट कृष्णहरि महर्जन चुनावी मैदानमा छन् ।

तारकेश्वर नगरपालिकामा २५९ मतदाता छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *