समाचार

गोठाटारबाट एक ट्रक पटाकासहित एकजना पक्राउ

arrest

१७ असोज, काठमाडौं । काठमाडौंको गोठाटारबाट एक ट्रक पटाकासहित गए राति एकजना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले प्रदेश नम्बर–२ बाट ट्रकमा ल्याइएको पटाकासहित एकजनालाई पक्राउ गरेको हो । एक उच्च प्रहरी अधिकारीका अनुसार इँटा ओसापोसार गर्ने ट्रकमा पटाका लुकाएर ल्याइएको थियो ।

महाशाखाले यसबारे पत्रकार सम्मेलन गरेर मात्रै औपचारिक कुरा बाहिर ल्याउने जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *