सुनचाँदी

सुनको मूल्य स्थीर, कतिमा भइरहेको छ कारोबार ?

gold shop

१८ असोज, काठमाडौं । आज नेपाली स्थानीय बजारमा सुन र चाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन र चाँदीको मूल्य तोक्दै स्थिर कायम भएको बताएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रुपैयाँ कायम छ । हिजो आइतबार पनि सुनको मूल्य यही थियो ।

यस्तै, महासंघले चाँदीको प्रतितोला कारोबार मूल्य ११ सय ६० रुपैयाँ तोकेको छ । हिजो आइतबार पनि चाँदीको यही मूल्यमा कारोबार भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *