समाचार

प्रधानन्यायाधीश र सर्वोच्च बारका पदाधिकारीबीच छलफल

cholendra

१८ असोज, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च बारका पदाधिकारीहरुबीच छलफल सुरु भएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारी सोमबार प्रधानन्यायाधीशसँग छलफल गर्न पुगेको हो ।

प्रधानन्यायाधीशकै कार्यकक्षमा केहीबेर अघि छलफल सुरु भएको हो । स्रोतका अनुसार प्रधानन्यायाधीशले सरकारमा कोटा मागेको विषय सार्वजनिक भएपछि सर्वोच्च बारले प्रधानन्यायाधीशसँग यसबारे चासो राखेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *