मुख्य समाचार

काठमाडौं उपत्यकामा थपिए ३६६ जना कोरोना संक्रमित

corona test nepal

१८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६६ जना कोरोना संक्रमित थपिएका छन् । आज काठमाडौंमा २६६, भक्तपुरमा ३८ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ८१६ पुगेको छ ।

आज देशभर १५ हजार ५३४ जना होम आइसोलेसनमा, १ हजार १५२ जना संस्थागत आइसोलेसनमा, ३५१ जना आईसीयू तथा ११८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *