समाचार

श्री एयरलाइन्सको जहाज विमानस्थलमै चिप्लियो

shree

१९ असोज, काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ ।

जहाज धावनमार्गभन्दा बाहिर ट्याक्सी वेबाट चिप्लिएको थियो । जहाज पार्किङबाट ट्याक्सीवेमा जाँदै गर्दा घाँसे मैदानमा चिप्लिएको हो । जहाजमा कुनै क्षति नभएको विमानस्थल स्रोतले जानकारी दियो ।

एउटा चक्का चिप्लिएर बाहिर गएको स्रोतले जानकारी दियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस