बैँक / वित्त

एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा पल शाह नियुक्त

nmb bank

१९ असोज, काठमाडौं । एनएमबि बैंकले अभिनेता पल शाहलाई बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ ।

शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ । बैंकको ब्रान्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने शाहले बताए ।

बैंकले १८१ शाखा, १३७ एटीएम, नौ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *