कर्पोरेट

ग्यापुको दशैँ तिहार धमाका: अप्रिलिया स्कुटर जित्ने मौका !

gyapu offer

१९ असोज, काठमाडौं । नेपालीहरूको महान् चाड दशैँ-तिहारको अवसर पारेर अनलाइन इ-कमर्स कम्पनी ग्यापुले दशैँ-तिहार धमाका अफर ल्याएको छ । शुक्रबार देखि सुरु भएको यो अवसरमा अप्रिलिया स्कुटर जित्ने मौका रहेको छ।

ग्यापु अनलाइन स्टोरबाट सामान खरिद गर्ने ग्राहकहरूले ८० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् भने बम्पर उपहारमा । यो छुट विद्युतिय समाग्री, मोबाइल ग्याजेट, कपडा लगायत सम्पुर्ण क्याटगोरीको समाग्रीहरूमा उपलब्ध हुनेछ ।

यस अफर अन्तर्गत एनआईसी एसिया बैंकको डेभिड वा क्रेडिट कार्डबाट पेमेन्ट गर्दा ग्राहकले १५ प्रतिशत सम्म क्यासब्याक अफर प्राप्त गर्न सक्छन् । ग्राहकले प्रत्येक युनिक कार्डबाट गरेको कारोबारमा १५०० रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गर्न सक्छन् ।

त्यस्तै एनसीसी बैंकको डेभिड/क्रेडिट/एनसीसी स्मार्ट युजर कार्ड प्रयोग गरेर सामान खरिद गरेमा २० प्रतिशत अथवा ५०० रुपैयाँ सम्मको क्यास ब्याक अफर प्राप्त गर्न सक्छ्न । इ सेवा प्रयोग गरि सामान अर्डर गर्ने मध्ये हरेक दिन २ जनाले लक्की ड्र मार्फत सय प्रतिसत क्यास ब्याक पाउने बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *