समाचार

बजाज एक्सचेन्ज महामेला भृकुटीमण्डपमा

dominar

२० असोज, काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ ‘बजाज एक्सचेन्ज महामेला’ सञ्चालन गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी एक्सचेन्ज महामेला यही असोज २३ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । महामेलामा कुनै पनि ब्रान्डको पुरानो बाइक साट्न पाइने जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *