कर्पोरेट

चाडपर्वमा मोबाइलमार्फत फन्ड ट्रान्सफर निःशुल्क

connect ips

२० असोज, काठमाडौं । चाडपर्वमा मोबाइलमार्फत गरिने फन्ड ट्रान्सफर निःशुल्क गरिएको छ ।

चाडपर्वलक्षित गरी कनेक्टआईपीएसमार्फत गरिने फन्ड ट्रन्सफर यही असोज २० देखि कात्तिक २५ गतेसम्म पूर्ण रूपमा निःशुल्क गरिएको एनसीएचएलले जनाएको छ ।

दसैँ, तिहार तथा छठलगायत चाडपर्वको समयमा कागजी नोटको प्रयोगलाई कम गर्न तथा मोबाइलबाट गरिने फन्ड ट्रान्सफरलाई प्रोत्साहन गराउन फन्ड ट्रान्सफर निःशुल्क गरिएको कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस