राजनीति

सम्बन्ध सुधारका लागि प्रधानमन्त्रीको दूत बनेर कांग्रेसको एक टोली भारत जाँदै

Prakash Sharan Mahat

२१ असोज, काठमाडौं । भारतीय जनता पर्टीसँग सम्बन्ध सुधारका लागि सत्तारूढ दल नेपाली कांग्रेसको एक टोली आज दिल्ली जाँदै छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको विशेष दूत बनेर सहमहामन्त्री प्रकाशशरण महतकाे नेतृत्वमा उदय शमशेर राणा र अजय चौरासिया आज भारत जान लागेका हुन् ।

भारतमा रहँदा उनीहरुले भारतीय जनता पर्टीका उच्च पदस्थ नेताहरुसँग भेटवार्ता गर्ने छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस