
२१ असोज, काठमाडौं । अमेरिकाले गएरातिदेखि डीभी खुला गरेको छ । गएरातिदेखि कात्तिक २३ गतेसम्म डीभीका लागि आवेदन दर्ताको समय रहेको जनाइएको छ ।
डीभी भर्नका लागि कुनै शुल्क नलाग्ने जनाइएको छ । इडीभी फारम भर्नुपर्ने छ भने आवेदन भर्दा २१ वर्ष पूरा नभएका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्न सकिनेछ ।
उनीहरुलाई समावेश नगरी पेस गरिएको आवेदन भने अमान्य मानिनेछ ।
प्रतिक्रिया दिनुहोस