समाचार

सन् २०२३ को लागि खुल्यो डीभी

EDV 2023

२१ असोज, काठमाडौं । अमेरिकाले गएरातिदेखि डीभी खुला गरेको छ । गएरातिदेखि कात्तिक २३ गतेसम्म डीभीका लागि आवेदन दर्ताको समय रहेको जनाइएको छ ।

डीभी भर्नका लागि कुनै शुल्क नलाग्ने जनाइएको छ । इडीभी फारम भर्नुपर्ने छ भने आवेदन भर्दा २१ वर्ष पूरा नभएका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्न सकिनेछ ।

उनीहरुलाई समावेश नगरी पेस गरिएको आवेदन भने अमान्य मानिनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *